Posts

बरिष्ठ फोटोग्राफरहरुलाई चुनौती दिएको हैन !!

Image
म कुनै बरिष्ठ फोटोग्राफर पनि हैन...तर रुची छ मेरो फोटोग्राफीमा !! अरुले खिचेको फोटो हेर्दा मात्र !!! र आज म पनि आफैले खिचेका केहि फोटोहरु ब्लगमा राख्दै छु | त्यो पनि कुनै प्रोफेसनल क्यामेराले खिचेको हैन ....सामान्य स्मार्टफोन ..साधारण फोन र केहि तस्बीर डिजिटल कम्प्याक्ट क्यामेराको माध्यमबाट खिचेको हो | तस्बिरहरु ..फोटोग्राफिकै लागि भनेर खिचिएको हैन तर घुमघाम मा निस्किएको बेला खिचिएको हो | .........यदी यो फोटो हेर्दा बरिष्ठ फोटोग्राफरलाई कतै ठेस पुगेमा क्षमाप्रार्थी छु ! र त्यस्तो सम्झेमा त्यसको भागीदार आफै हुनुहुनेछ | र फोटो कसैलाई राम्रो लागेमा मलाई सम्पर्क गर्नुहोला !!.... त्यसैले मैले बरिष्ठ फोटोग्राफरलाई चुनौती दिएको हैन !! तर मैले यो मोबाइल फोटो राख्नुको कारण सोसियल साइट ट्वीटर, फेसबुक, इन्स्टाग्राम र अन्य ब्लगहरुमा ...क्यानन , सोनी लगाएतका अथवा १ लाख भन्दा माथिका क्यामेरा , त्यस्तै खालका लेन्सबाट फोटो खिचेर ..देखाउनेको लागि....हामी मोबाइल फोटोग्राफर पनि काम छैनौ है !! भन्नु खोज्नु पनि हो | तर साच्ची भन्नु पर्दा पर्यटकीय फोटोहरु राखेको छु है !!! फो

Popular cartoon characters of all time

Image
Cartoon characters are loved by people of all ages. From the mischievous and funny characters that were introduced by Disney to action heroes and animated cartoons, there are a numbers of characters that have captured the imagination of children throughout history no matter where in the world they live in.  Here is a list of some most famous and Popular cartoon characters of all time.   Mickey Mouse The funny animal cartoon characters and the official mascot of The Walt Disney Company was created by Walt Disney and Ub Iwerks at the Walt Disney studios in 1928. An anthropomorphic mouse who typically wears red shorts. Large yellow shoes and white gloves. Mickey has become one of the most recognizable cartoon characters in the world. Mickey who officially debuted in the short film steamboat Willie (1928 ) went on to appear in over 130 films , including the band concert (1935 ) Brave Little Tailor (1938) and fantasia (1904 ) Mickey appeared primarily in short films but

अनुभवको भुत

Image
एक दिन अचानक पुरानो साथीलाई भेट्न उसको घर गएको थिए | मेरो एकदम मिल्ने तर निकै भएको थियो नभेटेको उसलाई | उसको स्वभाव अलिक चन्चले खालको, जहिले नि हासिखुसी रमाइलो गर्ने खालको थियो | म उसको घर पुग्दा ऊ आफ्नो कोठामा मोबाइल खेलाउदै बसिरहेको थियो | म गएपछि के छ, सन्चो बिसन्चोको बारेमा सोध खोज भयो | हामी दुईबीच नयाँ नौलो घटनाक्रमको बारेमा सोधपुछ भयो | तर, मलाई यस्तो लाग्यो कि उसमा केही गडबडी भएको छ | किनकि ऊ पहिले जस्तो थिएन, ऊ एकदम निराश मुद्रामा थियो | यस्तो निराश अवस्थामा उसलाई मैले यत्रो संगत गर्दा पहिलो पटक भेटेको थिए | ओहो ! यस्तो अबस्थामा उसलाई भेट्दा आश्चर्यचकित भए म | उसलाई कही न कही भएको होला भनि मैले भने,”के भयो ह ? केटा | उसले भन्यो “ कही पनि भएको छैन यार, कस्तो बोरिङ् भैरहको छ |” त्यति हो | “तर कही न कही त भएको छ तलाई “ के भो भन न यार | उसले फेरी अन्य कुराहरु निकालेर मलाई टार्न खोज्यो | सधै हासी खुसि रहने, उसले प्राय जोक्स र चुटकिला, कमिडी गर्न मन पराउने व्यक्ति यस्तो अवस्थामा छ | मेरो दिमागमा झट्ट यौटा कुरा को याद आयो “यसलाई यसको केटि साथीले पकै धोका दियो होला “ | भ

राजनैतिकमैत्री भएकै हो त नेपाली आमसंचार ?

Image
एक बिहान ललितपुरको इमाडोलमा एक चिया पसलमा चिया खादै पत्रिका पढ्दै बसिरहेको थिए | एकजना अधवैसे पुरुष आएर मेरो नजिक बस्यो अनि मलाई सोध्यो "भाई आजको के छ ताजा ?" " खासै केहि छैन अंकल , त्यस्तै त हो |" भन्ने जवाफ के दिएको थिए उनले एक्कासी भने "भाई के हुन्छ र अखबारमा आजकल , नेताको भाषण र रिवन काटेको मात्र समाचार बन्छ , यो देखेर मैले त पत्रिका नै पढ्न बन्द गरिसके" | उनले थपे "खाली नेताको बोलि असो टिभी रेडियो सुन्यो नेताकै बोलि मात्र , यो सुन्नु भन्दा त बरु मा त हिन्दी सिरियल पो हेर्छु" | यो त एक उदाहरण मात्र हो नेपाली राजनैतिक पत्रकारिताको प्रभाव , यस्तो खोज्ने हो भने यहा हजारौको संख्यामा रहेको पाउछौ | अझ भनौ न कतिपय युवाहरुलाई त नेपाली च्यानल , नेपाली पत्रपत्रिकाको नाम समेत थाहा नभएको पाउछौ | त्यसैगरी बानेश्वरमा भेटिएका एक युवा भन्दै थिए , " नेपाली पत्रिका नेताले चलाएको कि पत्रकारहरुले ? पत्रिका हेर्यो अगाडी नेताको टाउको मात्र छापिएको हुन्छ , त्यस्तो पत्रिका किन हेर्नु" | पत्रकारहरु पनि कस्तो छन् भने खोजेर हैन नेताले बो

फुटसल लोकप्रियता

Image
अन्तरास्ट्रिय फुटसल पीच  निशान  सन १९३० बाट औपचारिक रुपमा ब्राजिलबाट सुरु भएको फुटसल खेल हाल नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ | पछिल्लो समय नेपालका काठमाडौँ लगायतका अन्य ठुला सहरी क्षेत्रमा यसको लोकप्रियता बढी रहेको छ | हाल काठमाडौँ उपत्यकामा मात्र फुटसल सेन्टरको संख्या २५ भन्दा माथि रहेको अनुमान छ | ब्राजिलमा ठुलो मैदान अभावलाई परिपूर्ति गर्न यसको विकास भएको भएतापनि अहिले ठुलो खेलहरु जस्तै यसलाइ पनि फिफा (अन्तराष्ट्रिय फुटबल महासंघ)ले खेलका रुपमा मान्यता दिएको छ | यस खेलको विश्वकप पनि आयोजना हुने गरेको छ |   काठमाडौँको एक फुटसल सेन्टर  अन्तरास्ट्रिय स्तरको फुटसल पिचको आकार ४०/२० मिटरको हुने यस फुटसलमा एक समूहमा ५ जना गरि दुई टिममा जम्मा १० जना खेल्ने गरिन्छ | यस खेललाई फुटसल पिच र फुटसल बलबाट खेलिन्छ | साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भनिन्छ | विश्व जगतमा केहि पहिलेदेखि यसको लोकप्रियता भएपनि नेपालमा यो खेल भित्रिएको धेरै भएको छैन | तर पनि छोटो समयमानै युवा पुस्ताहरु बीच यसको लोकप्रियता चुलिदो छ | फुटसल संचालकहरु पनि व्यवसाय फस्टाएकोमा