थाहाँ छैन (गीत)


आफैलाई थाहाँ छैन, किन हो
यो मन , यो तन आज कहाँ छ किन हो, 

तिमी मात्र मेरो कल्पनामा

मलाई के भो तिमी मात्र मेरो सपनीमा |

जति टाढा भएपनि तिम्रो मात्र यादहरु छ,अरु केहि सोच्न सक्दिन, तिमी जहाँ गएपनि
के भो आज यो मन , यो तनमा तिमी मात्र छ |

मेरो मन पिडामा छ, तिमी टाढा छौ,
बिर्सन सक्दिन तिमीलाई , तिमी टाढा हुदा , मेरो सामु नहुदा
सायद माया यही हो, मलाई आज थाहाँ भो |

आफैलाई थाहाँ छैन, किन हो
यो मन , यो तन आज कहाँ छ
तिमी टाढा हुदा,के नै गर्न सक्छु र तिम्रो त्यो साथ विना |


Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।