स्पेनीस ला लिगाको नयाँ सिजन रोनाल्डो,मेस्सी, बेल र नेयमारले खेल्ने नयाँ बल


एजेन्सी

स्पेनीस ला लिगा फुटबलको नयाँ सिजन २०१६ – १७ सिजन आगामी अगष्ट २२ बाट सुरु हुदैछ ला लिगाको आगामी सिजनको खेल तालिका आगामी जुलाई २१ मा सार्वजनिक हुदैछ


यसपटकको ला लिगामा समकालीन फुटबलका हस्तीहरु क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, ग्यारेथ बेल, नेयमार जस्ता खेलाडीहरुले खेल्दै छन् र, यस सिजन ती स्टार खेलाडीहरुले कुन बल खेल्नेछन् भन्ने कौतुहलता सबैमा पाइन्छ


तर, स्पेनिस फुटबल एसोसियसनले ला लिगाको यस सिजन प्रयोग हुने बल सार्वजनिक गरिसकेको छ यस सिजनको ला लिगाको लागी नाईकले नयाँ बल तयार गरेको छ  


उक्त बललाई नाईक ओर्डेम ४ नामकरण गरिएको छ जुन बल स्पेनको राष्ट्रिय झण्डाको कलरमा डिजाइन गरिएको छ जसलाई निकै आकर्षक तरिकाले रङ्गीन बनाइएको छ यो बल जुलाईबाट नै बजारमा आइसकेको छ

यस्तो छ नयाँ बल - 









Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।