एएफसी कप प्लेअफ छनौट – नेपालको थ्रिस्टार र एर्चिमबिचको खेल लाइभ (थ्री स्टारद्वारा १ गोलको अग्रता )


काठमाडौँ । एएफसी कप फुटबलको प्लेअफ छनौटको पहिलो खेलमा नेपालको राष्ट्रिय लिग बिजेता रुस्लान थ्रिस्टार क्लबले अहिले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेलिरहेको छ ।थ्री स्टार र एर्चिमबिचको खेल मंगोलियाको फुटबल फेडेरेसनको कृत्रिम मैदानमा जारी छ ।  ललितपुरको रैथाने क्लब थ्रिस्टारले नेपालको राष्ट्रिय लिग विजेता भएपछि एएफसी कपको प्लेअफ छनोटमा नेपालको प्रतिनिधित्व गर्न लागेको हो ।यस प्ले अफ छनोटमा थ्रीस्टार समूह बिमा परेको छ । थ्री स्टारले एर्चिमपछि  कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लब संग मंगलबार खेल्ने छ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता छ । तीन वटै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।



लाइभ हेर्नुस - 

Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।