एएफसी सोलिडारिटी कप : ब्रुनाई र टिमोर लिस्टेबिचको खेल लाइभ हेर्नुस


नेपाल सम्मलित एएफसी सोलिडारिटी कप फुटबल केहि बेरमा मलेसियाको कुचिङमा उद्घाटन हुदैछ  । र, एएफसी सोलिडारिटी कपको उद्घाटन खेलमा नेपालकै समुह समूह एमा रहेको ब्रुनाई र टिमोर लिस्टे प्रतिस्पर्धा गर्दैछन् ।

ब्रुनाई र टिमोर लिस्टेबिचको खेल लाइभ हेर्नुस –


प्रतियोगितामा नेपालले भने पहिलो खेलमा कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सात टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् । 

Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।