एएफसी सोलिडारिटी कप : नेपाल भर्सेस लाओस (लाइभ) हेर्नुस

काठमाडौँ । एएफसी सोलिडारिटी कप फुटबलको पहिलो सेमिफाइनलमा अहिले नेपालले लाओसको सामना गर्दैछ ।
नेपाल र लाओसबीचको खेल कुचिङस्थित सारावाक रंगशालामा नेपाली समयअनुसार दिउसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । र, पहिलो सेमिफाइनलमा विजयी हुने टोलीले फाइनलमा मकाउ र ब्रुनाइबिचको बिजेतासंग खेल्ने छ ।  समूह एको बिजेता बनेको नेपालले समूह बिको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको लाओसलाई सेमिफाइनल प्रतिद्वन्दी पाएको हो ।


नेपाल र लाओसबिचको खेल लाइभ हेर्नुस – 


Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।