एएफसी सोलिडारिटी कप : नेपाल र ब्रुनाई भिड्दै (लाइभ )

एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले  ब्रुनाईको सामना गरिरहेको छ ।नेपाललाई ब्रुनाईसँगको समूहको दोस्रो खेलमा त्यति धेरै दबाब भने छैन । नेपाल ब्रुनाईसँग बराबरी वा तीन गोलको अन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । किनकि पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४० ले पराजित गरेको फाइदा नेपाललाई हुनेछ ।  नेपाल र ब्रुनाईबीचको लाइभ भिडियो -




आज नेपाल ब्रुनाईसँग सन् २००६ मा बेहोरेको हारको बदला लिने तयारीमा हुनेछ । नेपाल र ब्रुनाई यसअघि एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए । उक्त खेलमा ब्रुनाईले नेपाललाई २१ ले पराजित गरेको थियो ।



Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।