थाहाँ छैन (गीत)
आफैलाई थाहाँ छैन, किन हो यो मन , यो तन आज कहाँ छ किन हो, तिमी मात्र मेरो कल्पनामा मलाई के भो तिमी मात्र मेरो सपनीमा | जति टाढा भएपनि तिम्रो मात्र यादहरु छ, अरु केहि सोच्न सक्दिन, तिमी जहाँ गएपनि के भो आज यो मन , यो तनमा तिमी मात्र छ | मेरो मन पिडामा छ, तिमी टाढा छौ, बिर्सन सक्दिन तिमीलाई , तिमी टाढा हुदा , मेरो सामु नहुदा सायद माया यही हो, मलाई आज थाहाँ भो | आफैलाई थाहाँ छैन, किन हो यो मन , यो तन आज कहाँ छ तिमी टाढा हुदा, के नै गर्न सक्छु र तिम्रो त्यो साथ विना |