Posts
भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्सविरुद्ध २ – ० ले अघि (लाइभ )
- Get link
- X
- Other Apps
एएफसी यु–१६ च्याम्पियनसिप छनोट अन्तर्गत इराक र प्यालेस्टाइनबिचको खेल (लाइभ)
- Get link
- X
- Other Apps
सोमपाल कामी , क्या दामी ।
- Get link
- X
- Other Apps
मान्छे भुईंबाट शिखरमा पुग्न समय लाग्दैन । लगन, मेहनत र दृढता हुनुपर्छ– मान्छे रातारात ‘स्टार’ बन्छ । सोमपाल कामी त्यस्तै ‘स्टार’ हुन्, जो शिखरमा पुगिसकेका त छैनन् तर पुग्छन् एकदिन । दुई वर्षअघिसम्म साधारण सोमपाल विश्वकप क्रिकेट खेल्छन् भनेर न उनले चिताएका थिए, न अरुले नै । भलै, उनले यही सपना देखेर आफ्नो करिअर थालेका थिए । यति छिटै खेल्न पाउने सपना त उनी आफैंले देखेका थिएनन् । विश्वकप खेल्ने अन्तर्राष्ट्रिय खेलाडी बन्छु भन्ने पनि उनलाई फिटिक्कै थिएन । तर, भए । ‘पृथ्वी गोलो छ, सबैको दिन आउँछ’ भनेर सम्भवतः सोमपालजस्तै स्वप्नजीवीका लागि भनिएको होला ! यी वायाँ हाते पेस बलर विश्वकपमा खेलिरहँदा नेपालमा नारा लागिसकेको थियो– सोमपाल कामी, क्या दामी ! उनी दामी छन् । उनको करिअर अहिले दामी मोडमा छ । “मलाई थाहा थियो– मेहनत गरेपछि सबैको दिन आउँछ,” भन्छन्, “मैले मेहनत गरें, मलाई मौका आयो । विश्वकप खेल्ने मेरो ड्रिम पूरा भयो ।” बंगलादेशको विश्वकपमा मैदान छिर्दा पहिलो पटक उनलाई आफू अन्तर्राष्ट्रिय खेलाडी भएको भान भयो । त्यो उनको कहिल्यै बिर्सन नसकिने क्षण थियो । “शायद अब त्यस्तो कुनै अवि
एसीसी यु - १९ एसिया कप क्रिकेट : नेपाल र श्रीलंकाबिचको खेल लाइभ हेर्नुस
- Get link
- X
- Other Apps
नेपाल र मकाउबिचको फाइनल खेल यहाबाट लाइभ हेर्नुस (लाइभ भिडियो)
- Get link
- X
- Other Apps
एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले अहिले मकाउको सामना गरिरहेको छ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाल र मकाउबिचको उपाधि भिडन्त केहि समयअघि सुरु भएको हो । नेपाल फाइनलमा मकाउलाई पराजित गर्दै एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गरेको सोलिडारिटी कपको उपाधि जित्दै घर फर्कन चाहन्छ । नेपाल र मकाउबिचको खेल लाइभ हेर्नुस –