मोबाईल हराए..... अब भेटिने
आजका दिन सम्म आइपुग्द धेरै जनाले आफ्नो मोबाईल हराउनु भयो अथवा चोरी भयो होला । यदी छ भने तपाईं हरुकोलागि एउटा खुशीको खबर आएको छ ।
भर्खरै बजारमा आएको ‘JEENYA Mobile Security‘ को मर्फत पहिलेनै हराइ सकेका मोबाईलकोपनी खोजी गर्न मिल्ने सम्भावना बढेको छ । यदी तपाईंले ‘JEENYA Mobile Security Application’ मोबाईलमा हल्नु आगानिनै मोबाईल हराइसक्या छ भनेपनी मोबाईलको खोजी कार्य आगाडी बढाउन सकिन्छ । यो प्रकर को खोजी कार्यको लागि हरएको मोबाईलको १५ डिजिटा को ‘IMEI’ कोड चाहिने हुन्छ ।
‘IMEI’ मोबाईलको नम्बर हो जुन कहिल्यै पनि परिवर्तन गर्न मिल्दैन । यो नम्बर मोबाईलमा ‘*#06#’ डाइल गरेर प्रप्त हुन्छ । यदी मोबाईल हराइ सकेको छ भने ‘IMEI number’ मोबाईल किन्दा प्रप्त भएको बट्टा अथवा वारेन्टी कार्डमा पनि हुन्छ । आफ्नो ‘IMEI’ थाहा छ भने जेन्या प्रलिको वेबसाईट ‘http://mobilesecurity.jeenya.com/report‘ मा गएर सम्पूर्ण जानकारी प्रस्तुत गरेर फारम भर्नु पर्ने हुन्छ । फारम भरी सके पछी मोबाईल खोजी कार्य सुरु हुन्छ । त्यो मोबाईल समबन्धी केहि जानकारी प्रप्त भैसकेपछी जेन्या प्रलिबाट हरएको निबेदन पेश गर्ने ब्यक्तिलाई सम्पर्क गरिने छ ।
यो बिसयमा थप जानकारीको लागि जेन्या मोबाईल सेक्युरेटी एप्लिकेशनको वेबसाईट ‘http://mobilesecurity.jeenya.com‘ मा जानकारी प्रप्त गर्न सकिन्छ । स्रोत तथा प्रस्तुति -my news nepal. com तस्वीर - Google Images

Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |