नग्न तर शान्त प्राकृतिक पेन्टीङहरु


 जो कोहीलाई पनि जीवनमा बिशेष कार्य गर्न मन लाग्छ । मलाई वा जो कोहीलाई | यस्तै नयाँ कार्यमा अग्रसर भएकी छिन् | अमेरीकी पेन्टर नताली फ्लेक्चरले यस्तै नयाँ कार्यको थालनी गरेकी छिन् | ऊनी मानिसलाई नग्याउँदै रंग भर्ने अभियानमा लागेकी छिन् । 
नग्न तर शान्त  !


तर, उनले कुनै कामुक चलचित्रका लागी नभई मानिसलाई केहि सन्देश दिन प्राकृतिक पेन्टिंगलाई रोजेकी छिन् । उनले निकै शृजनशिल तरिकाबाट मानिसको शरीरलाई प्रकृतिसंग ढालेकी छिन् | जुन निकै सन्देशमुलक छ | चित्रकार नतालीले यस बर्ष भित्रमा अमेरीकाका ५० राज्य बाट २ जना व्यक्तिलाई लक्षीत गरी पेन्टिगं उल्लेख गरेकी छिन् | उनले ३ बर्ष भित्र थालेको अभियानले पुर्णबिराम लाग्न थालेको र आफु यस्तो अभियान मार्फत थप हौसीएको समेत बताएकी छिन् ।
 
नग्न तर शान्त उनका पेन्टीगं अमेरीकाका हरेक राज्यमा पुगेर स्थानीय मोडेलहरुलाई फिल्डमा नै उपस्थित गराएर शरीरमा पेन्टी बाहेक अन्य स्थानमा वातावरण अनुसारको पेन्टींग गर्ने गर्दछिन् । प्राकृतिक रुपमा फिल्डमा नै पुगेर गरीने यस्तो दुर्लभ पेन्टींग बनाउन उनलाई पौने ४ घण्टा भन्दा बढी समय लाग्छ ।

२९ बर्षीया यि सुन्दरीले ३ बर्ष लगाएर यो आफ्नो ड्रिम पोजेक्टका विषयमा अध्ययन गरेकी हुन् । नतालीले भनीन् मैले भेटे जतीका मानिसहरु पनि मेरा पेन्टींग जस्तै अविश्वसनीय छन् । यसरी यस्तो किसिमको क्यानभासमा अनौठो र दुर्लभ पेन्टीगं गर्नुको पछाडी मानिसलाई आफ्नो शरीरलाई माया गर्ने अर्ति दिने अभियानमा यि सुन्दरीले आफुलाइृ सर्मपित गरेको बताइन् । डेलीमेल र उनकै आफ्नै ब्लगमा उल्लेख गर्दै उनले पेन्टींगमा संलग्न आफ्ना मोडेलहरुलाई उनले बहादुरको संज्ञा दिएकी छिन् ।

अविश्वसनीय शरीर चित्रकार नतालीले तिनीहरूलाई आसपासका परिदृश्यसँग दुरुस्तै मिल्ने रंगहरु पोतेर पेन्टीगंलाई जिवन्त बनाउने उनको कला तारिफ योग्य छ  । हेरौ उनको सृजनशील पेन्टिंग ...












थप हेर्न उनको ब्लगमा जानुहोस् | http://www.artbynataliefletcher.com/44-days-21-paintings-5000-miles-and-living-in-a-van/

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’